म्याग्दी जलजला परिवारमा फेरि भण्डारी

गोपाल छन्त्याल /सिड्नी जेठ १९ गते । म्याग्दी जलजला परिवार अष्टे«लियाको अध्यक्षमा फेरि दीपक भण्डारी निर्वाचित भएका छन् । आइतबार सम्पन्न संस्थाको चौथो अधिवेशनबाट दोश्रो कार्यकाल सन् २०१९–२१ क लागि भण्डारी सर्वसम्मत रुपमा अध्यक्ष चुनिएका हुन् । अधिवेशनले भण्डारीको अध्यक्षतामा १५ सदस्यीय नयाँकार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा दीपेन्द्र भण्डारी, सचिबमा माधव सुवेदी, … Continue reading म्याग्दी जलजला परिवारमा फेरि भण्डारी